३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

भारतमा एलपी ग्यासको मूल्य प्रति सिलिन्डर ८० रुपैयाँ बढ्यो

नयाँ दिल्ली । भारतीय आयल निगमले मंगलबार एलपी ग्यासको मूल्य प्रति सिलिन्डर ८० रुपैयाँ बढाएको छ । आजदेखि १४.२ किलोको सिलिन्डरका लागि थप ८० रुपैयाँ बढाएको हो।मूल्य बढेसँगै दिल्लीमा एलपी ग्यास सिलिन्डरको मूल्य बढेर १,५१९।२५ रुपैयाँ पुगेको छ, जुन पहिले १,४३९.२४ रुपैयाँ थियो। उत्तर प्रदेशको राजधानी लखनउमा ग्यासको मूल्य बढेर १,५८०.०५ रुपैयाँ पुगेको छ भने…