३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

नेपाल दर्शन समाज कपिलवस्तुको अध्यक्षमा सुष्मा खाँण निर्विरोध

अनिश बन्जाडे, जितपुर ठकुरी जातिहरुको एकीकृत समुह नेपाल दर्शन समाज कपिलवस्तुको १८ औँ बार्षिक साधारण सभा तथा नवौँ अधिवेशन शनिबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । वाणगंगा ४ सिद्धिपुरमा अवस्थित संस्थाको भवनमा कार्यक्रमको आयोजना गरिएको थियो । यसैबिच नेपाल दर्शन समाजको १८ औँ बार्षिक साधारण सभा तथा नवौँ अधिवेशनबाट आगामी ३ बर्षका लागि समाजको…