३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

युक्रेन–रुस युद्धमा फसेका नेपालीलाई श्रम मन्त्रालयको कल सेन्टरमा सम्पर्क गर्न आग्रह

काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रहेको कल सेन्टरले युक्रेन–रुस युद्धमा फसेका नेपाली नागरिकलाई उद्धार गर्नुपर्ने भए जानकारी गराउन आग्रह गरेको छ । वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति लिइ वा नलिइ रुस तथा युक्रेनमा गएका र त्यहाँ जारी युद्धका कारण समस्यामा परेकाहरुलाई सम्पर्कमा आउन कल सेन्टरले आग्रह गरेको हो । त्यहाँ अप्ठ्यारोमा परेमा…