दाङ । नेकपा एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जनताका बिचमा भएका भ्रमपूर्ण प्रचारबाजी चिर्नका लागि मिडियाको भुमिका महत्वपूर्ण हुने बताए। नेता विश्वकर्माले अवको भुमिका अझ बढी जिम्मेबार र प्रभावकारी हुनुपर्ने बताए। मिडियाको शक्ति नै भ्रम चिर्ने र सत्य तथ्य र निस्पक्ष पत्रकारिता हो त्यसकालागि प्रेस चौतारी आवध्द पत्रकारहरुले महत्त्वपूर्ण भुमिका खेल्न…