काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान अर्थात् क्यालिब्रेशन फ्लाइट सकिएको छ । बिहीवार र आज शुक्रवार दुई दिन भएको क्यालिब्रेशन फ्लाइटका कारण उडान तथा अवतरणमा समस्या भएको थियो । आज शुक्रवार पनि दुई घण्टा क्यालिब्रेशन फ्लाइट भएको थियो । फ्लाइटका कारण जहाज उडान तथा अवतरणमा समस्या भएको भए पनि…