१० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026

अनेरास्ववियूका अध्यक्ष पराजुलीसहित ४२ जना पक्राउ

काठमाडौं । एमसीसीको विरोध प्रदर्शनका क्रममा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीसहित ४२ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार अपरान्ह नयाँ बानेश्वरस्थित संसद भवन अगाडी एमसीसीको विरोधमा प्रदर्शनपछि भएको विरोधसभामा प्रहरीले हस्तक्षेप गरी अनेरास्ववियूका नेता कार्यकर्ताहरूलाई पक्राउ गरेको हो । उपमहासचिव नरेश न्यौपानेले दिएको जानकारीअनुसार उपाध्यक्ष हिरेन्द्र शाही, उपमहासचिव भुपेन्द्र…