३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुदाँ ३३ बर्षीय युवकको मृत्यु

बुटवल । पाल्पामा मोटरसाइकल अनियन्त्रीत भई पल्टिँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको रभ्भा गाउँपालिका–१ का ३३ वर्षीय पवन थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाको जनाएको छ । थापा फागुन ९ गते रम्भा गाउँपालिका–१ पन्टार स्थितमा दमाईटोलबाट पन्टार तर्फ जादै गरेको लु ७९ प १०९८ नम्बरको मोटरसाईकल आफै अनियन्त्री भई सडकमा पल्टिँदा…