काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ। बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको काङ्ग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन्।नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बस्नेछ। बैठकमा विशेषगरी अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसीसी संसद्मा अघि बढाउने विषयमा छलफल हुने नेताहरूले बताएका छन्।संसद् बैठक भोलिका लागि आह्वान गरिएको छ। भोलिको संसद् बैठकमा एमसीसीलाई…