३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

थप १५८ मा कोरोना संक्रमण पुष्टि, ३ सय ५४ जना डिस्चार्ज,

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर र एन्टीजेन विधिबाट ६ हजार ५०४ जनामा गरिएको परीक्षणमा १५८ जनामा संक्रमण देखिएको मंगलबार जनाएको हो । पीसीआर विधिबाट ४ हजार ४५८ जनामा परीक्षण गर्दा ९२ जना र एन्टिजेन विधिबाट २ हजार ०४६ जनामा परीक्षण गर्दा…