३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

एमसिसी मुख्यालयद्वारा संसदबाट अनुमोदित सम्झौता स्वीकार

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले सोमबार नेपालको संसदबाट अनुमोदित ५० करोड अमेरिकी डलरबराबरको नेपाल–एमसिसी अनुदान सम्झौतालाई मंगलबार स्वीकार गरेको छ। प्रतिनिधिसभाले व्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गरेपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले प्रधानमन्त्री शेरबहादुर देउवालाई मंगलबारै टेलिफोन गर्दै खुसी व्यक्त गरेका थिए। एमसिसी मुख्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्झौता अनुमोदन गर्ने निर्णयमा नेपालले आफूलाई…