१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

आजराति देखि अर्को मनसुनी प्रणाली सक्रिय हुने, थप वर्षाको सम्भावना

काठमाण्डौ ।फेरि अर्को मनसुन प्रणाली सक्रिय हुने सम्भावना रहेकाले आजराति देखि थप वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण गएरातीदेखि काठमाण्डौ उपत्यका सहित देशभर लगातार मुसल्धारे वर्षा भईरहेको छ । अहिले मुख्यगरी मधेश प्रदेशमा अत्यधिक वर्षा भइरहेको छ । मधेशका पर्सा, सर्लाही, रौतहट, धनुसा, महोत्तरीमा…