३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

११ वटा निर्माण कम्पनी कालोसूचीमा राख्ने निर्णय

काठमाण्डौ ।सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । ती निर्माण कम्पनीलाई हिजो कालोसूचीमा राख्ने निर्णय गरेर आज सार्वजनिक सूचना प्रकाशित गरेको हो । कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । सार्वजनिक निकायहरूले लेखी पठाएका विवरणका आधारमा…