काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय मातहतमा रहेका सरकारको भौतिक सम्पतिहरू निजी क्षेत्रलाई प्रयोग गर्न नदिने बताउनुभएको छ । आज आइतवार मन्त्री पौडेलले केशर महलको निरीक्षण गर्दै महल परिसरमा रहेको जमिन निजी क्षेत्रलाई प्रयोजनका लागि नदिने बताउनुभएको हो । उहाँले विभिन्न सञ्चारमाध्यममा केशर महलबाहिरको जग्गा निजी क्षेत्रलाई निजी प्रयोजनका लागि…