८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

हत्या तथा डाँका मुद्दाका ‘बादशाह’ले पाए कपिलवस्तु अदालतबाट सफाई

मायादेवी अनलाइन, चारनम्बर । हत्या तथा ज्यान मार्ने उद्योग, डकैती लगायतका आरोपमा विपक्षी बनाएर मुद्दा दायर गरिएका नसिम खान (बादशाह) ले जिल्ला अदालत कपिलवस्तुबाट सफाई पाएका छन् । जिल्ला न्यायाधीश जवाहिर सिंहको इजलासले नसिम खान र उनीसँग जोडिएका सबैलाई सफाइ दिएको हो । बादशाह कपिलवस्तु मायादेवी गाउँपालिका–४ का निवासी हुन् भने उनकी श्रीमती लुम्बिनी सभा…