३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

भारतीय गायिका लता मंगेशकरको निधन



एजेन्सी ।
भारतीय गायिका लता मंगेशकरको निधन भएको छ।

हिन्दुस्तान टाइम्सका अनुसार मंगेशकरको शनिबार राति उपचारका क्रममा निधन भएको हो। उनी ९२ वर्षकी थिइन्।

केही दिनदेखि बिरामी परेकी मंगेशकरलाई अस्पताल भर्ना गरिएको थियो। उनलाई कोरोनाभाइरसको संक्रमण पनि देखिएको थियो।

प्रकाशित मिति : २३ माघ २०७८ आइतबार ००:००  १० : १७ बजे