२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

सामूहिक बलात्कारका ९ आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले गोंगबुस्थित नयाँ बसपार्कको एक होटलमा भएको सामूहिक बलात्कारका आरोपित नौ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । न्यायाधीश रामचन्द्र पौडेलको इजलासले बुधबार उक्त घटना नौ जना आरोपीलाई थुनामा राख्न र उक्त घटनामा प्रयोग भएका तीन गेष्टहाउस सञ्चालकलाई जनही तीन–तीन लाख रुपैयाा धरौटीमा रिहा गर्न आदेश दिएको हो ।…