२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

प्रदेश १ मा एमालेका गुरु बराल र काँग्रेसका गोपाल बस्नेतको मत बराबर

काठमाडौं ।प्रदेश १ को राष्ट्रिय सभा चुनावमा एमालेका गुरु बराल र काँग्रेसका उम्मेदवार गोपाल बस्नेतको मत बराबर भएको छ । बुधबार साँझ सम्पन्न मतगणनामा बराल र बस्नेतको मत बराबरी आएको हो। प्रदेश १ मा ३ सिटका लागि भएको मतदानमा एमाले र एकीकृत समाजवादीका उम्मेदवार विजयी भएकामा बराल र बस्नेतको भने बराबर मत आएको हो ।…