६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026

बाल अधिकारमैत्री पत्रकारिताका लागि संवेदनशील बन्न पत्रकारहरूलाई आग्रह

बाबुराम रायमाझी । लुम्बिनी प्रदेशका पत्रकारहरूलाई बाल अधिकार तथा बालकेन्द्रित पत्रकारिताबारे थप जिम्मेवार, संवेदनशील र व्यावसायिक बनाउन आयोजित दुई दिने कार्यशाला सोमबार सम्पन्न भएको छ।पिस नेपालद्वारा सेभ द चिल्ड्रेन इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोग तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको समन्वयमा अर्घाखाँचीको सितगंगा नगरपालिका–८, सातमारा स्थित होटल इभरल्याण्डमा सञ्चालन गरिएको कार्यशालामा लुम्बिनी प्रदेशका १२ वटै…