६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026

निगाली–देउराली सडक खण्डमा राति गाडी चलाउन रोक

अर्घाखाँची ।जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सालझण्डी–ढोरपाटन सडकको निगाली–देउराली सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। वर्षायाममा पहिरो, ढुंगा खस्ने तथा सडक अवरुद्ध भई जनधनको क्षति हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले बताए । उक्त सडकखण्डमा प्रत्येक दिन बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म कुनै पनि सवारीसाधन…