६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

गुल्मीमा तीन दिनमा तीन थान बेवारिसे भरुवा बन्दुक बरामद

रेसुङ्गा (गुल्मी) । गुल्मीमा पछिल्लो समय बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पर्ने क्रम बढेको छ । प्रहरीले तीन दिनमा जिल्लाका विभिन्न स्थानबाट तीन थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार मदाने, रेसुङ्गा र रुरुक्षेत्र गाउँपालिकाका विभिन्न स्थानबाट तीन थान भरुवा बन्दुक बरामद भएका हुन्…