६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख, शान्ति कायम गर्न ५ बुँदे प्रतिबद्धता

काठमाण्डौ । दुई समूदायको असमझदारीका कारण गएको आइतबार रातिदेखि तनावमा रहेको सुनसरीको दक्षिणी क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ । अस्ति मंगलबार रातिसम्म झडप र तनावको स्थिति रहे पनि हिजोदेखि अवस्था केही सामान्य बन्न थालेको हो । स्थानीय प्रशासनले कफ्र्यू आदेश कायमै राखेको छ । देवानगञ्जको कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्लाका राजनीतिक…