२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

पार्टी अध्यक्ष ओली कपिलवस्तु आउने भएपछि पालिका तहमा तयारी तिब्र

कपिलवस्तु ।नेकपा(एमाले) कपिलवस्तुले आयोजना गर्ने जिल्ला स्तरीय जनसभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कपिलवस्तु आउनु हुने भएको छ । पौष ६ गते जिल्लाको पश्चिम क्षेत्रमा आयोजना हुने जनसभामा विभिन्न पार्टी परित्याग गरी थुप्रै नेता, कार्यकर्ता एमालेमा प्रवेश गर्ने एमाले कपिलवस्तुले दावी गरेको छ । जिल्लाको पश्चिम क्षेत्रका पुराना लोकप्रिय नेता…