१४ आश्विन २०८३, बुधबार | Thu Oct 1 2026

माओवादी केन्द्रको महाधिवेशन सुरु, सभापति देउवासहितका नेता उपस्थित

काठमाण्डौ । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । काठमाण्डौको कमलादीमा रहेको प्रज्ञा भवनमा महाधिवेशन सुरु भएको हो । महाधिवेशनलाई शुभकामना दिन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेल, राप्रपाकी…