७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

जाजरकोटमा बस दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु

जाजरकोट ।नेपालगन्ज देखी रुकुम पश्चिमको आठबिसकोट जाँदै गरेको रात्री बस जाजरकोटमा दुर्घटना भएको छ । बस दुर्घटनामा परेर ८ जनाको घटनास्थलै मृत्यु भएको स्थानीयले बताएका छन् । मृतकको पहिचान भने हुन सकेको छैन । ना ६ ख २७५७ नम्बरको रात्री बस जाजरकोटको कुदु बराहचौकनजिक राती २ बजे दुर्घटना भएको हो । घाइतेहरु मध्य केहिको जाजरकोट…