७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

माओवादी नेता पुनलाई थप उपचारका लागि थाइल्यान्डबाट चीन लगियो

काठमाण्डौ ।नेकपा माओवादीका नेता तथा पूर्वमन्त्री वर्षमान पुनलाई थप उपचारका लागि चीन लगिएको छ । डेढ महिनादेखि थाइल्यान्डको बैङ्ककमा रहेको समितिभेज अस्पतालमा उपचार गराइरहेका नेता पुनलाई थप उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लगिएको हो । पुन विश्वमै बिरलै देखिने जटिल प्रकृतिको जण्डिसबाट पीडित हुनुहुन्छ । बैङ्ककमा गराइएको उपचारबाट उल्लेख्य सुधार नभएपछि थप…