१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

छात्रालाई बलात्कार गरेको आरोपमा प्रिन्सिपल पक्राउ

दाङ । नेपालगञ्जको एउटा टेक्निकल कलेजका प्रिन्सिपल १७ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। नेपालगञ्ज टेक्निकल कलेजका प्रिन्सिपल ४१ वर्षीय हिक्मत रावतका विरूद्ध १७ वर्षीया छात्राले बलात्कार गरेको भनेर उजुरी दिएपछि पक्राउ गर्नु परेको बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले बताए। ‘पीडित छात्राको तर्फबाट आफूलाई प्रिन्सिपलले डर धम्की देखाएर पटकरपटक बलात्कार गरेको…