६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

रौतहटमा कार दुर्घटनामा परी ४ भारतीय नागरिकको मृत्यु

काठमाडौं । रौतहटको गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत झुनखुनवा चौकमा भारतीय नम्बरको कार दुर्घटना हुँदा सवार ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । चन्द्रनिगाहपुर बाट गौर तर्फ गइरहेको युके १२८.२९०० कार सदरमुकाम गौर भन्दा ६ किलोमिटर उत्तर झुनखुनवा चौक नजिकै शनिवार राती ९ बजे अनियन्त्रित भएर कार बाटो छेउतलामा​ खसेको थियो । दुर्घटना लगत्तै प्रहरीले कारमा…