५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

बाढीपहिरो पीडितहरुलाई तत्काल राहत प्याकेज घोषणा गर्न युवा संघको माग

मायादेवी अनलाइन, चारनम्बर । बाढीपहिरोबाट पीडित भएका देशभरका नागरिकलाई तत्काल राहत प्याकेज घोषणा गर्न युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटिले सरकारसंग माग गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) निकट युवा संघले बुधबार एक विज्ञप्ती जारी गरी देशभर आएको बाढी, पहिरो र डुवानका कारण धेरै जनधनको क्षति भएको, कैयौँ वेपत्ता भएको र हजारौँ विस्थापित…