१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

पछिल्लो २४ घण्टामा संक्रमितभन्दा निको हुनेको संख्या बढी

काठमाडौं ।नेपालमा थप २४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जनसंख्या मन्त्रालयका अनुसार शनिबार २४२ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा ७ हजार १३६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।४ हजार १४५ जनाको पिसिआर परीक्षण र २९९१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल ७ हजार ३०३ जना सक्रिय संक्रमित…