१४ आश्विन २०८३, बुधबार | Thu Oct 1 2026

गृहमन्त्रीका भाइको निर्देशनमा आक्रमण भयोः पौडेल पक्ष

बुटवल । नेपाली काङ्ग्रेसको निर्वाचन अन्तर्गत मतगणनाको क्रममा रूपन्देहीमा गृहमन्त्री बालकृष्ण खाणका भाइ रामकृष्ण खाणको निर्देशनमा आक्रमण भएको पौडेल पक्षले आरोप लगाएको छ। कांग्रेस महाधिवेशनको सन्दर्भमा रूपन्देहीको प्रदेश ३ (क) को मतगणना स्थलमा शुक्रबार राति युवाहरूको एक समूहले आक्रमण गर्दा पौडेल समूहबाट प्रदेश क्षेत्र नम्बर ३ का सचिव पदका उम्मेदवार शैलेश पन्तसहित पाँच जना घाइते…