१४ आश्विन २०८३, बुधबार | Thu Oct 1 2026

कपिलवस्तुमा माओवादी केन्द्रले आज वडा सम्मेलन गर्दै

मायादेवी अनलाइन, वाणगंगा ।नेकपा (माओवादी केन्द्र) कपिलवस्तुले आज जिल्लाका ९६ वडामा वडा सम्मेलन गर्दैछ । देशभरका सबै वडामा आज वडा सम्मेलन गर्न लागेको माओवादी केन्द्रले आज जिल्लामा पनि वडा सम्मेलन गर्न लागेको हो । माओवादी केन्द्रका जिल्ला संयोजक विष्णु शाहका अनुसार सबै पालिकाका वडाहरूमा सम्मेलनको लागि जिम्मेवारी प्रदान गरिएको बताउनुभयो । सबै वडामा व्यापक छलफल…