४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

विकासशील मुलुकहरूलाई थप ५० करोड खोप दिने बाइडेनको घोषण

काठमाडौं ।अमेरिकाले आगामी वर्षबाट विकासशील मुलुकहरूलाई थप ५० करोड फाइजर खोप बाँड्ने जनाएको छ। संयुक्त राष्ट्रसंघको महासभाको समय पारेर आयोजना गरिएको एउटा भर्चुअल कोभिड–१९ सम्मेलनमा राष्ट्रपति जो बाइडनले अमेरिकालाई खोप शक्ति बनाउने प्रतिबद्धता जनाएका छन्। योसहित अमेरिकाले सहयोग गर्ने खोपको संख्या १ अर्बभन्दा बढी हुनेछ। यसअघि राष्ट्रपति बाइडनले ५८ करोड मात्रा खोप दान दिने बाचा…