४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

तस्बिरमा हेर्नुहोस्, नेकपा (एस)को पहिलो केन्द्रीय कमिटी बैठक

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी) पार्टिको केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ । आज मङ्गलवार सुरु भएको पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको हो । बैठकमा अध्यक्ष नेपालले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल गर्नका लागि पाँच समूह बनाइएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले…