२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

मुस्लिम समुदायले भोली मंगलबार सार्वजनिक विदा पाउने

काठमाडौं । सरकारले भोलि मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो ।