२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

यस्तो छ भारतविरुद्ध फाइनल खेल्ने नेपाली टिम

काठमाडौं ।माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र भारत भिड्दै छन्। फाइनल खेल मालेस्थित राष्ट्रिय रंगशालामा अहिले साँझ ८:४५ बजे सुरु हुनेछ। भारतविरुद्ध फाइनल खेल्न नेपाली टोलीको नाम सार्वजनिक गरिएको छ। सुरुआती टिममा कप्तान तथा गोलरक्षक किरण लिम्बूसहित अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सुमन अर्याल, सुमन लामा, तेज तामाङ,…