काठमाण्डौ ।दशैँमा घर जानका लागि १५ हजारभन्दा धेरैले अग्रिम टिकट बुकिङ गरेका छन् । गएको असोज ११ गतेदेखि बिहानसम्म बसपार्कमै गएर र अनलाइनबाट १५ हजार जनाभन्दा धेरैले अग्रिम टिकट बुक गरेका ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले जानकारी दिनुभयो । गएको असोज ११ गतेदेखि दशैँमा घर जानका लागि लामो तथा मध्यम दूरीको बसको…