१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

मुगुमा बस दुर्घटनाः २२ जनाको ज्यान गयो

सुर्खेत । २२ जनाको मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए। ‘बस क्षतविक्षप्त अवस्थामा छ। २२ जनाको मृत्यु भएको खबर छ’, उनले भने। मंगलबार छायानाथ रारा नगरपालिका–७ मा बस दुर्घटना भएको हो। सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।बस…