१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

‘ल्याण्डिङ गियर विराटनगरमै खुले पनि सुरक्षाका लागि जहाज काठमाण्डौ ल्याइएको हो’

काठमाण्डौ ।ल्याण्डिङ गियरमा समस्या हुँदा विराटनगरका लागि उडेको बुद्ध एअरको जहाज आज सोमवार बिहान काठमाण्डौ फर्काएर दुई घण्टा आकाशमा होल्डिङ गरेपछि सुरक्षित अवतरण भयो । बुद्ध एअरले विराटनगरमै जहाजको ल्याण्डिङ गियर खुले पनि सुरक्षाका लागि काठमाण्डौमा ल्याएर अवतरण गर्नुपरेको जनाएको छ । बुद्ध एअरले विज्ञप्तिमार्फत भनेको छ, ‘जहाजमा ल्याण्डिङ गियरका लागि दुई वटा इन्डिकेटर रहेको…