२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

बाँकेमा बाघको आक्रमणबाट एकजनाको ज्यान गयो

काठमाडौं ।बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। बाँके राष्ट्रिय निकुञ्जमा रहेको पाटेबाघले राप्तीसोनारी गाउँपालिका वडा नम्बर १, गाभरमा रहेको एक होटलमा काम गर्ने मजदुरलाई आक्रमण गरेको हो। स्थानीय भेरी राप्ती स्टाफ होटलमा काम गर्ने अन्दाजी ४५ वर्षका व्यक्तिको बाघको आक्रमणबाट ज्यान गएको निकुञ्जका वार्डेन श्यामकुमार साहले पुष्टि गरे। केही दिनदेखि होटलमा काम गरिरहेका…