१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

थप उपचार गर्न माओवादी नेता पुन बैंकक प्रस्थान

काठमाडौं ।नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन्। आज बिहान नेता पुन त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट थाइल्याण्ड प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ। जण्डिसको वंशानुगत समस्या भएका पुन केही समयदेखि बिरामी छन्। यसअगाडि पुनले सुमेरु अस्पतालमा उपचार गराएका थिए। उनलाई बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराउने तयारी छ। पुनको शरीरमा देखिएको जण्डिसको…