बुटवल ।सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल – पाल्पा सडक खण्डमा चलिरहेको बोलेरो जीपमा ढुंगा खसेर लाग्दा बोलेरो जीप तिनाउ नदिमा खसेको छ । मंगलबार विहान करिब १० बजे सिद्धबाबादेखि केहि अगाडि हेडबक्स नजिकबाट उक्त बलेरो तल नदी खसेको हो । बा १८ च ७३३६ नम्बरको बोलेरो दुर्घटना हुँदा ४ जना घाइते भएका हुन्। घाईते हुनेहरुमा ५४…