१४ आश्विन २०८३, बुधबार | Thu Oct 1 2026

सिटिइभिटि संचाललनमा जनता नमुना मावि उत्कृष्टः उपाध्यक्ष अधिकारी

चेतन विष्ट, चारनम्बर ।प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटि) का उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीले कपिलवस्तुको जनता नमुना माविको प्रसंसा गर्नु भएको छ । बाणगंगा नगरपालिका २ पिपरामा रहेको विद्यालयको मंगलबार अवलोकन गर्दै अधिकारीले विद्यालयमा संचालित प्राविधिक कक्षा, प्रयोगशाला र व्यवस्थापन उत्कृष्ट रहेको भन्दै प्रसंसा गर्नु भएको हो । अधिकारीले सिटिइभिटिका कक्षा संचालन र ब्यवस्थापनको…