१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

जितेको रकममध्ये १ हजार आमालाई दिन्छु, बाँकी एम्बुलेन्स सहयोग गर्छु– किरण गजमेर

काठमाडौं ।गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को उपाधि विजेता किरण गजमेरले आफूले पाएको पुरस्कार रकमबाट शरणार्थी शिविरका नागरिकलाई दुई वटा एम्बुलेन्स सहयोग गर्ने भएका छन्।शनिबार मध्यरातमा सर्वाधिक भोट मार्फत विजेता बनेका उनले आफूले पुरस्कारमा पाएको २५ लाख रकममध्येबाट शरणार्थीका लागि दुई वटा एम्बुलेन्स सहयोग गर्ने बताएका हुन् । विगतमा आफूले शरणार्थी जीवन…