मायादेवी अनलाइन, चारनम्बर । माओवादी केन्द्रका नेता दीपक पाण्डेको हत्या अनुसन्धानमा सफलता प्राप्त गरेको भन्दै कपिलवस्तुका २ जना प्रहरी अधिकृतलाई पुरस्कृत गरिएको छ । लुम्बिनी प्रदेश प्रहरी प्रधान कार्यालय बुटवलले जिल्लाका प्रहरी प्रमुख उपरिक्षक (एसपी) नवराज अधिकारी र प्रहरी नायव उपरिक्षक (डीएसपी) धमराज भण्डारीलाई नगदसहित पुरस्कृत गरेको हो । एसपी अधिकारीको कमाण्डमा भएको अनुसन्धानबाट उनकै…