२७ श्रावण २०८३, बुधबार | Thu Aug 13 2026

देशका अधिकांश स्थानमा बदली, चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ ।देशभर शुक्रबारको मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् । प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै शुक्रबार राति पनि देशभर सामान्य देखि पूर्ण बदली…