कास्की ।नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिन ऐन ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले बताए । ‘हाम्रो स्रोत साधनले कति भ्याउँछ, पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने निर्णय गर्यौं’, खड्काले भने, ‘यसका लागि ऐन ल्याएर कार्यान्वयन गर्छौ।’ आइतबार बसेको मन्त्रीपरिषद बैठकले खड्कालाई सरकारको प्रवक्ता तोकेको थियो।आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम र बजेटका बारेमा…