एजेन्सी । घरेलु टोली आयरल्याण्डविरुद्धको पहिलो टी(ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रीकाले जित निकालेको छ ।डुब्लिनमा सोमबार भएको खेलमा दक्षिण अफ्रीकाले आयरल्याण्डलाई ३३ रनले पराजित गरेको हो । यस जितसँगै तीन खेलको टी(ट्वान्टी सिरिजमा दक्षिण अफ्रीकाले १-० को अग्रता बनाएको छ ।दक्षिण अफ्रीकाले दिएको १ सय ६६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ९ विकेट…