नेपालगन्ज । बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने मुख्य व्यक्ति सत्ताधारी दल नेकपा एमाले नेता भएको पुष्टि भएको छ। कोरोना सङ्क्रमित डिल्ली बहादुर रावतको उपचारका क्रममा मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत लगाएका व्यक्तिले उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आक्रमण गरेका थिए। रावत नेकपा एमाले दाङ जिल्ला कमिटी सचिवालय सदस्य…