१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

इराकको एक अस्पतालमा आगलागी हुँदा ५० जनाको ज्यान गयो

काठमाण्डौ ।इराकको एक अस्पतालमा आगलागी हुँदा ५० जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । इराकको नसिरिया सहरमा रहेको अल हुसेन अस्पतालको कोभिड वार्डमा आगलागी भएको हो । आगो लाग्नुको कारण खुलेको छैन । तर अक्सिजनको प्लान्ट विस्फोट भएर आगो लागेको हुन सक्ने अनुमान छ । तीन महिनाअघि मात्रै बनाइएको अस्पतालमा आगलागी भएको…