२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

सर्लाहीमा वडाध्यक्षको हत्या, ठेकेदार र जेसिबी चालक पक्राउ

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ३ स्थित भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको हत्या भएको छ । वडाध्यक्ष श्रेष्ठको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जेसिबी चालक रविन तामाङ भनिने हर्कबहादुर तामाङ र ठेकेदार प्रेम दाहाल छन् । शुक्रवार राति विवादका क्रममा जेसिबी चालक हर्कबहादुर तामाङ…